काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १५९.९० रुपैयाँ र बिक्रीदर १६०.६० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.३९ रुपैयाँ र बिक्रीदर १८८.२२ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.११ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२७ रुपैयाँ र बिक्रीदर ३२.४१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.२२ रुपैयाँ र बिक्रीदर ४४८.१८ रुपैयाँ कायम भएको छ ।