Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेप्सेको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल, अबको सम्भावना कस्तो ?

Global IME Bank Limited
नेप्सेको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौं । आज बजार झिनो अंकले घटेर बन्द भयो । कारोबारमा पनि अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोड कारोबार भएको बजारमा आज ४ अर्ब २५ करोडबराबरको काराबार भएको छ । कारोबारको हिसाबले बजार मजबुत नै देखिन्छ । 

प्राविधिक रुपमा आजको बजारलाई आवरली बेसमा नियाल्दा बोलिङगरको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल बनेको छ । यसले केही दिन देखि निरन्तर बढेको बजारमा सामन्य रुपमा नाफा बुक भएको बुझन सकिन्छ । म्याक्डीमा यस अघि बनेको बुलिस क्रसओभर पनि भ्यालिड नै रहेको छ । आवरली बेसमा नै आरएसआई ओभर बट जोनमा ७० मा पुगेर ६५ तहमा झरेको देखिन्छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा पछिल्लो पटकको न्यून विन्दु १९५० बाट करिव डेढ सय अंक बढे पछि आज बजारमा अल्पकालिन ट्रेडर हावी भएको देखिन्छ । बजारमा उतारचढाव आउनु सामान्य भएकाले बजार करेक्सन हुँदै माथि नै लाग्ने देखिन्छ ।  

पिभट् मार्फन हेर्दा आज २१०८ मा बन्द भएकाे बजारको नजिकको सपोर्ट २१००,२०८० र २०६० मा हुन सक्छ । त्यसै गरि बढेमा भने बजारले क्रमशः २१२६,२१४२ र २१७८ प्रतिरोध सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.