बुधबार, असार १०,२०८३ 02:27:49
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:27:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज क्यापिटलद्वारा सञ्चालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज क्यापिटलद्वारा सञ्चालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन

काठमाण्डौ । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । यो फण्ड लक्ष्मी सनराइज क्यापिटलद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो ।  

जलबिद्युत, सौर्य, वायु उर्जा तथाख अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पुर्याउनु यस फण्डको मुख्य उद्देश्य हो ।

New Office
CG Motors
Garima Development Bank

यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र विश्वसनियता जनाउने सम्पूर्ण लगानीकर्ताहरु प्रति लक्ष्मी सनराइज क्यापिटलले आभार व्यक्त गरेको छ ।  

साथै, लक्ष्मी सनराइज क्यापिटल अपरेटिङ प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षरकर्ता समेत रहि आएको छ  ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.