काठमाण्डौ । नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा, सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । “भित्र्याऔँखुशी र समृद्धि#Level Up With CG” नामक यस अभियानअन्तर्गत ग्राहकहरूले अत्याधुनिक CG तथा CG Meridia Signature Series का उत्पादनहरूमा रु. १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन्।
अफरहरू:
- माइक्रो वेभ ओभन – निःशुल्क कुकिङ किट
- सेमीअटोमेटिक / टपलोड वाशिङ मेसिन – एरियल ३ केजी निःशुल्क
- फ्रन्ट लोड वाशिङ मेसिन – एरियल ६ केजी निःशुल्क
- डिस्वाशर – निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट
- एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन सेवा
थप सुविधा:
- ९ महिनाको NetTV सब्सक्रिप्सन निःशुल्क ४३ इन्चर त्यसभन्दा माथिका CG र CG Meridia टिभीको खरिदमा
- CG X-Elex– पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा
- सजिलै 0% EMI सुविधा नागरिकता भएमा( शर्तहरू लागु हुने)