सोमबार, भाद्र २३,२०८२ 02:12:35
  • सोमबार, भाद्र २३,२०८२ 02:12:35
Global IME Bank Limited

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ् राई पुनः नियुक्त

Hyundai Nepal
एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ् राई पुनः नियुक्त
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुदेश खालिङ् राई पुनः नियुक्त भएका छन् । भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा रुपमा राईलाई निरन्तरता दिने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनलाई असोज ८ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो । राईले असोज ८ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.