मंगलवार, आश्विन २८,२०८२ 11:06:32
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 11:06:32
IME remit
Global IME Bank Limited

राष्ट्रबैंकले सीएसआरमा समेट्यो जेनजीलाई, बैंकले अब के-के मा खर्च गर्न पाउँछन् ?

Hyundai Nepal
राष्ट्रबैंकले सीएसआरमा समेट्यो जेनजीलाई, बैंकले अब के-के मा खर्च गर्न पाउँछन् ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायीत्व सम्बन्धी मार्गदर्शनलाई संसोधन गरेको छ ।  

बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार एक सर्कुलर जारी गर्दै संस्थागत सामाजिक उत्तरदायीत्व सम्बन्धी मार्गदर्शनलाई संसोधन गरिएको जानकारी गराएको हो । 

Shivam Cement
Bizshala
CG Motors

संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले नाफाको १ प्रतिशत खर्च गर्न पाउँछन् । यसअघि खर्च गर्न पाउने क्षेत्र तथा सीमाहरुलाई यथावत राखी त्यसमा दुईवटा बुँदा थप गरिएको छ ।  

केन्द्रीय बैंकका अनुसार जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरीब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्चलाई सीएसआरको रुपमा देखाउने पाइनेछ। 

Muktinath Bikas Bank Limited

यस्तै, जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्घि गर्न सहयोग पुर्‍याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई समेत बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको खर्चको रुपमा देखाउन पाउनेछन् ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.