Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

गणपति लघुवित्तको व्यवसायिक तालिम सम्पन्न

Global IME Bank Limited
गणपति लघुवित्तको व्यवसायिक तालिम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड व्यवसायिक तालिम प्रदान गरेको छ । संस्थाको रौतहत शाखा कार्यलयले सदस्य सीप बिकास तालिम अन्तर्गत एक दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न प्रदान गरेको हो ।  

संस्थामा आबद्ध सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने  चैत ८ गते संचालित उक्त तालिममा २५ जना सदस्यहरुको सहभागिता रहेको संस्थाले जनाएको छ। तालिमको प्रशिक्षण परोहा नगरपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक यसवन्त कुमार यादवले दिएका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

परोहा शाखाका शाखा प्रबन्धक देवेन्द्र कुमार यादवको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि परोहा नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष जवाहर लाल राय रहेका थिए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.