काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.५६ रुपैयाँ र बिक्रीदर १४२.१६ रुपैयाँ कायम भएको छ ।
यस्तै एक पाउण्डको खरिददर १६२.८६ रुपैयाँ र बिक्रीदर १६३.५५ रुपैयाँ कायम भएको छ । पाउण्डको खरिदपनि आज १८५.०६ रुपैयाँ र बिक्रीदर १८५.८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.०६ रुपैयाँ र बिक्रीदर ९२.४५ रुपैयाँ, कतारी रियालको खरिददर ३८.८४ र बिक्रीदर ३९ रुपैयाँ,साउदी रियालको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, मलेसियन रिङ्गेटको खरिददर ३३.७२ र बिक्रीदर ३३.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८५ र बिक्रीदर ९.८९ रुपैयाँ कायम भएको छ ।


