मंगलवार, असार ९,२०८३ 11:36:35
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:36:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने

काठमाण्डौ । अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ ।  

कम्पनीले आगामी मंसिर २० गते प्रथम वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा चितवनको खैरेनी नगरपालिकामा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा आईपीओ निष्कासन सम्बन्धी छलफल गरी पारित गरिनेछ ।    

यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गरी ४० करोड २० लाख कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा कम्पनीको गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.