मंगलवार, असार १६,२०८३ 11:04:59
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:04:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्लब चौलानीले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
क्लब चौलानीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । धनगढीमा रहेको क्लब चौलानीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ ।

उक्त सभा पुस ४ गते काठमाण्डौको बुढानिलकण्ढमा रहेको लेमन ट्रि प्रिमियममा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.