मंगलवार, असार ९,२०८३ 10:30:45
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:30:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

Laxmi Sunrise Bank Limited
छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

New Office
CG Motors
Garima Development Bank

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यामान संस्थापक संस्थापक सेयरधनीहरुका लागि ३५ दिने  सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्न लागिएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको मध्यबानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.