बुधबार, असार १०,२०८३ 03:14:17
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:14:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वोच्चद्वारा शरद ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन माग

Laxmi Sunrise Bank Limited
सर्वोच्चद्वारा शरद ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन माग

काठमाण्डौ । सर्वोच्च अदालतले शरद ओझाले मन्त्रिपरिषद् विरुद्ध दायर गरेको रिटसम्बन्धी आजको सुनुवाईमा कुनै नयाँ आदेश जारी गरेको छैन ।

अदालतले अहिलेको चरणमा कुनै अन्तरिम आदेश जारी वा खारेज गर्ने निर्णय नगरी पहिले नै छानबिन समितिले तयार पारेको प्रतिवेदन माग गर्न वा झिकाउन आदेश जारी गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

न्यायधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्नुअघि छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो । अब यो मुद्दाको अर्को सुनुवाई मंसिर २८ गते तोकिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.