Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

Global IME Bank Limited
सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना
Nabil Bank Limited

काठमाण्डौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।

यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथैे स्क््रयाच कार्डमार्फत थप १ लाख सम्मका पाउने कम्पनीले जनाएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कुनै पनि  पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५ हजार र स्कुटरमा रु २० हजार प्राप्त गर्न सकिनेछ । यसको अलावा फाइनान्समा ० प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्योे छनोट गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।  

सुजुकीका कुनै पनि मोटरसाइकलवा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ ।  

यो योजना चैत  १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.