बुधबार, असार १०,२०८३ 03:15:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:15:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरणको प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले पुस २९ गते ३२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.