मंगलवार, असार ९,२०८३ 11:40:45
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:40:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रिमियर डिस्टिलरीले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
प्रिमियर डिस्टिलरीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ ११ गते काठमाण्डौको थापाथलीमा रहेको एसजी टावरमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, यससम्बन्धी थप कुनै कार्य गर्नु परे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्तावहरु समेत पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.