सोमबार, असार १६,२०८२ 11:12:53
  • सोमबार, असार १६,२०८२ 11:12:53
Global IME Bank Limited

नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोमल बहादुर खत्री नियुक्त

Hyundai Nepal
नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोमल बहादुर खत्री नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । कम्पनीको नयाँ सञ्चालक समितिको सदस्यको रुपमा कोमल बहादुर खत्री नियुक्त भएका छन् । उनी टेलिकममा सञ्चालक कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधीको रुपमा सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त भएका हुन् ।  

उनलाई मन्त्रालयको गत चैत ९ गतेको पत्रअन्सार सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त गरिएको हो । उनलाई यसअघिका सञ्चालक कोमहचन्द्र सुवेदीको स्थानमा उक्त पदमा नियुक्त गरिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

नवनियुक्त सञ्चालक खत्रीले चैत १५ गते पद तथा गोपनियताको शपथ लिएको टेलिकमले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.