सोमबार, असार १६,२०८२ 10:52:01
  • सोमबार, असार १६,२०८२ 10:52:01
Global IME Bank Limited

साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमाफर्त बिक्रीमा राखिएको छ  । साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता  संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।  

यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

लगानीकर्ताले एनआर्इ शी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु झापा,इटहरी,बर्दिवास,हेटौडा,गजुरी,पोखरा,बुटवल,नेपालगंज,विरेन्द्रनगर,बबरमहल,लहान र अत्तरिया शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २३ गते रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.