मंगलवार, असार ९,२०८३ 11:28:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:28:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपर हेवा पावरको आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

Laxmi Sunrise Bank Limited
सुपर हेवा पावरको आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागिएको सेयरको प्रत्याभूति व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

कम्पनीले रु. १९ करोड २५ लाखबराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्यका लागि दुवै संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ मा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.