मंगलवार, असार ९,२०८३ 11:33:38
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:33:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियनले आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियनले आईपीओ जारी गर्ने

काठमाण्डौ । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले आगामी फागुन १० गते काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा कम्पनीको आईपीओ जारी गर्ने, गत आवको वार्षिक प्रतिवेदन लगायत वित्तीय विवरणहरु पारित गर्ने र कम्पनीको सञ्चालक समिति पुनर्गठन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.