Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

गल्फ लुब्रिकेन्ट्सद्वारा टेक्निकल प्रशिक्षण तथा फ्याक्ट्री भिजिट कार्यक्रमको आयोजना

Global IME Bank Limited
गल्फ लुब्रिकेन्ट्सद्वारा टेक्निकल प्रशिक्षण तथा फ्याक्ट्री भिजिट कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण सञ्चालन गर्नुको साथै फ्याक्ट्री भिजिट कार्यक्रम सञ्चालन गरेको छ । 

सुदुरपश्चिम  क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएको सो कार्यक्रममा सिप विकाश गर्नका लागि चाहिने  सान्दर्भिक टेक्निकल तालिम प्रदान गर्नुको साथै उनीहरुको गल्फ लुब्रिकेन्ट्सप्रतिको  मनोबल अझै वृद्धि गर्ने उदेश्यले फ्याक्ट्री भिजिट पनि गराइएको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सहभागी सबैलाई सर्टिफिकेट र खादा ओढाएर सम्मान गरी समापन गरिएको सो कार्यक्रममा बोल्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले भने,‘ मेकानिक्स साथीहरुको सिप विकाशमा हामी हरदम प्रतिवद्ध छौं र यहि अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि सञ्चालन हुनेछन् ।’


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.