बिहीबार, असार ११,२०८३ 12:33:52
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:33:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणलाई छिमेक लघुवित्तको ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सर्वसाधारणलाई छिमेक लघुवित्तको ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले ४२ हजार २३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर अब सर्वसाधारण व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

यसअघि संस्थाले विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्री प्रक्रिया अघि बढाएको थियो। तर तोकिएको अवधिमा कुनै पनि आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४१० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.