मंगलवार, असार ९,२०८३ 11:30:14
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:30:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अग्नि सिमेन्ट लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभाबाट कम्पनीको आईपीओ सर्वसाधारणलाई जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.