मंगलवार, असार ९,२०८३ 10:28:27
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:28:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५

Laxmi Sunrise Bank Limited
सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी चोलराज शर्मा जोशी र अभय बहादुर शाहको नाममा रहेको सेयर बिक्रीका लागि संस्थाले गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  

चोलराज शर्माको नाममा रहेको ५० हजार कित्ता सेयर र अभय बहादुरको नाममा रहेको १९ हजार कित्ता गरी कुल ६९ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।  

New Office
CG Motors
Garima Development Bank

संस्थाले उक्त सेयरको न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनी वा जो कोही अन्य योग्य व्यक्ति वा संघ संस्थाहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इच्छुक आवेदकले तोकेको मूल्य वा सो भन्दा बढीमा उक्त सेयर खरिद गर्न सक्नेछन् । आवेदकले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  

बोलपत्र फाराम एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर थापाथलीमा बुझाउनुपर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.