मंगलवार, असार १६,२०८३ 09:44:40
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:44:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसओएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको १०० रुपैयाँ अंकित मूल्य दरको कुल १० करोड कित्ता सेयर सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात् ८ करोड कित्ता संस्थापक सेयरधनीहरुले लगानी गरेको र २० प्रतिशत अर्थात् २ करोड कित्ता सेयर सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको  गरी कुल १० करोड कित्ता सेयर सूचीकृत भएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा आइतबारदेखि कारोबार खुल्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.