शुक्रबार, असार १२,२०८३ 03:35:23
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:35:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १५०.५० रुपैयाँ र बिक्रीदर १५१.१० रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १७६.३६ रुपैयाँ र बिक्रीदर १७७.०७ रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आज एक पाउण्ड स्टर्लिङको खरिददर २०३.२३ रुपैयाँ र बिक्रीदर २०४.०४ रुपैयाँ निर्धारण भएको छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०७.६३ रुपैयाँ र बिक्रीदर १०८.०६ रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.९७ रुपैयाँ र बिक्रीदर ४१.१७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २२.०१ रुपैयाँ र बिक्रीदर २२.१० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.९६ रुपैयाँ र बिक्रीदर ३८.११ रुपैयाँ, एक कतारी रियालको खरिददर ४१.२८ रुपैयाँ र बिक्रीदर ४१.४५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४९०.८७ रुपैयाँ र बिक्रीदर ४९२.८२ रुपैयाँ कायम भएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.