काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।

