मंगलवार, असार ९,२०८३ 12:32:41
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:32:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

परराष्ट्र मन्त्रालयमा जर्मनीका विशेष दूत ब्रोज र परराष्ट्रमन्त्री खनालबीच भेट, द्विपक्षीय सम्बन्धमा छलफल

Laxmi Sunrise Bank Limited
परराष्ट्र मन्त्रालयमा जर्मनीका विशेष दूत ब्रोज र परराष्ट्रमन्त्री खनालबीच भेट, द्विपक्षीय सम्बन्धमा छलफल

काठमाण्डौं । नेपाल–जर्मनी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित जर्मनीका विशेष दूत एक्केहार्ड ब्रोजले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी सहयोग विस्तार तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

भेटमा विशेष दूत ब्रोजसँगै नेपालका लागि जर्मनीका राजदूत युडो भुजेन भोल्ज र जर्मनी संघीय विदेश मन्त्रालयको भारत तथा दक्षिण एसिया महाशाखाका नवनियुक्त प्रमुख स्टेफेन नोर्बर्ट कोखको समेत उपस्थिति रहेको थियो ।

कूटनीतिक क्षेत्रमा पछिल्ला महिनाहरूमा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको नेपाल भ्रमण बढ्दै गएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि नेपाल भ्रमण गर्दै परराष्ट्रमन्त्री खनालसहित उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

उक्त भ्रमणमा उनले विभिन्न तहका राजनीतिक र कूटनीतिक संवाद गरेपनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने औपचारिक भेट हुन नसकेको उल्लेख गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.