Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी, एक महिनामा २ अर्बले घट्यो

Global IME Bank Limited
सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी, एक महिनामा २ अर्बले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । देशको सर्वाजनिक ऋणको आकार २३ अर्ब बढी पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

यो रकम फागुन  मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको तुलनामा २ अर्बले कम हो । फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको आकार २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ थियो ।  

चैत महिना सरकारले  २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज गरी करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चैतसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । चैत मसान्तसम्म सरकारले आन्तरिक र बाह्य गरी कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ ऋण सापटीसमेत लिएको छ ।  जसमध्ये १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक र करिब ६२ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.