काठमाण्डौ । एनआईएमबी एस क्यापिटल लिमीटेडको योजना व्यवस्थापन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कोष प्रवद्र्धन रही निश्कासन भएको ‘एनआईबिएल स्टेबल फण्ड’का इकाई खरीदका लागि आवेदन दिने समय लम्बिएको छ ।
एनआईबिएल म्युचुअल फण्डअन्तर्गत निश्कासन गरिएको बन्दमुखी ‘एनआईबिएल स्टेबल फण्ड’का इकाईहरु खरीदका गर्न चाहनेका लागि आवेदन दिने समय माघ १६ गतेसम्मका लागि लम्बाइएको छ ।
यो फण्डका १० रुपैयाँ दरका १० करोड इकाईहरुको बिक्री माघ २ गतेदेखि खुलेको थियो । जसमा शुक्रबारसम्ममा ३५ हजार ३३५ बाट ७ करोड ८५ लाख ८१ हजार बढी इकाई खरीदका लागि आवेदन दिएका छन् । त्यसमध्ये ३८५७ आवेदनमार्फत युनिट खरीदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएको बताइएको छ । यहीकारण पनि इकाई खरीदका लागि आवेदन दिने समय लम्बाउनुपरेको बताइएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                