Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एनआईबिएल स्टेबल फण्डका इकाईमा आवेदन दिने म्याद लम्बियो

Global IME Bank Limited
एनआईबिएल स्टेबल फण्डका इकाईमा आवेदन दिने म्याद लम्बियो
Nabil Bank Limited

काठमाण्डौ ।  एनआईएमबी एस क्यापिटल लिमीटेडको योजना व्यवस्थापन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कोष प्रवद्र्धन रही निश्कासन भएको ‘एनआईबिएल स्टेबल फण्ड’का इकाई खरीदका लागि आवेदन दिने समय लम्बिएको छ ।  

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत निश्कासन गरिएको बन्दमुखी ‘एनआईबिएल स्टेबल फण्ड’का इकाईहरु खरीदका गर्न चाहनेका लागि आवेदन दिने समय माघ १६ गतेसम्मका लागि लम्बाइएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो फण्डका १० रुपैयाँ दरका १० करोड इकाईहरुको बिक्री माघ २ गतेदेखि खुलेको थियो । जसमा शुक्रबारसम्ममा ३५ हजार ३३५ बाट ७ करोड ८५ लाख ८१ हजार बढी इकाई खरीदका लागि आवेदन दिएका छन् । त्यसमध्ये ३८५७ आवेदनमार्फत युनिट खरीदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएको बताइएको छ । यहीकारण पनि इकाई खरीदका लागि आवेदन दिने समय लम्बाउनुपरेको बताइएको छ ।  

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.