सोमबार, भाद्र ९,२०८२ 09:25:33
  • सोमबार, भाद्र ९,२०८२ 09:25:33
Global IME Bank Limited

५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाऔं, सिरानी र जमिनमुनिको पैसा आफै निस्कन्छः धनराज गुरुङ

Hyundai Nepal
५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाऔं, सिरानी र जमिनमुनिको पैसा आफै निस्कन्छः धनराज गुरुङ
Shivam Cement

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा आज युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उपसभापति गुरुङले यस्तो माग गरेका हुन् ।

गुरुङले देशमा आर्थिक सुशासन कायम गर्न ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘आर्थिक सुशासनका लागि मेरो प्रश्ताव हो यो–५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्विट गरेर जान आवश्यक छ,’ गुरुङले भने ,‘ यदि ५ सय हजारको नोट क्विट गर्ने हो भने ८० प्रतिशत गैर कानूनी कारोबार राकिन्छ,८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ र ८० प्रतिशत राजश्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त सिरानीमुनी भएका पैसा, खाट मुनी भएको पैसा, पानी मुनि भएको पैसा र जमिनमुनि भएको पैसा बाहिर आउछन् ।’    

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.