IME remit
  • आईतवार, कार्तिक १६,२०८२ 02:39:30
IME remit
Global IME Bank Limited

भारतीय क्रिकेटर रोहित शर्माको घर उत्कृष्ट ५० औँ अग्लो भवनको सूचीमा,कति छ लागत ?

Hyundai Nepal
भारतीय क्रिकेटर रोहित शर्माको घर उत्कृष्ट ५० औँ अग्लो भवनको सूचीमा,कति छ लागत ?
Shivam Cement

काठमाण्डौ। भारतका विश्वकप विजेता क्रिकेट टोलीका कप्तान रोहित शर्मा आफ्नो शानदार खेलका साथै आफ्नो शानदार घरका लागि चर्चित छन्। रोहित मुम्बईका बासिन्दा हुन्। उनको मुम्बईको वर्ली क्षेत्रमा एउटा विलासी अपार्टमेन्ट छ। उनी त्यहाँ आफ्नी श्रीमती ऋतिका सजदेह र छोरी समाइरासँग बस्छन्। 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

रोहित शर्माको घरको मूल्य करिब ३० करोड भारु रहेको छ। उनी मुम्बईको २९ औं तल्लामा रहेको अपार्टमेन्टमा बस्छन्। रोहितको यो अपार्टमेन्ट ६ हजार स्क्वायर फिटमा बनेको छ। 

उनको घरमा ४ किंग साइजको सुत्ने कोठा, भान्छा र हल छ। आफ्नी छोरीलाई पनि घरमा खेल्ने विशेष व्यवस्था गरिएको छ। 

यससँगै रोहितको मास्टर बेडरूम पनि पाँच तारे होटलभन्दा कम छैन। आहुजा टावर्स ५३ तले भवन हो। जहाँबाट अरब सागरको सुन्दर दृश्य देखिन्छ। रोहितले यो घर २०१५ मा किनेका थिए।

यही वर्ष उनले ऋतिकसँग इन्गेजमेन्ट गरेका थिए। उनको घर ६ हजार स्क्वायर फिटमा फैलिएको छ। यसमा चार बेडरूम छन्। त्यहाँ धेरै उत्कृष्ट सुविधाहरू छन् जसले यसलाई उत्कृष्ट घरका रुपमा चिनाउँदछ।

रोहितको अपार्टमेन्टबाट समुद्रको २७० डिग्री दृश्य देखिन्छ। भवनको भित्री सजावट निकै सुन्दर ढंगले गरिएको छ। 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.