काठमाण्डौ । साविकको साधना लघुवित्त तथा सबैको लघुवित्तको मर्जरबाट बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । संस्थाको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो ।
उनलाई संस्थाको सीईओसँगै कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । पौडेल साविकको सबैको लघुवित्त वित्तीय संस्थाको सीईओको हुन् । मर्जरपश्चात सम्पदा लघुवित्तले गत असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                