शनिबार, असार १३,२०८३ 11:19:22
Bizshala
  • शनिबार, असार १३,२०८३ 11:19:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखियो’

Laxmi Sunrise Bank Limited
‘दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखियो’

काठमाण्डौ ।नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले र कांगेस दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन्। सोमबार संसदन भवनमा पत्रकारहरूसँग कुरा गर्दै महतले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका हुन्।  

New Office
CG Motors
Garima Development Bank

उनले भने,‘ देशमा अहिले दुई राजनीतिक दल एमाले र कागेंस मिलेर सरकार बने को छ। जनताको अपेक्षा ठुलो छ। अब सेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्नेछ।’ उनले माग भन्दा सप्लाई बढी भएकाले पनि  समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेमा आफू ढुक्क रहेको बताए । 

पूर्वअर्थमन्त्री समेत रहेका महतले मौद्रिक नीतिले अर्थतन्त्रमा सरलत र सहजता प्रदान गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने र रिफर्म गर्न सक्ने ठाउँहरूमा रिर्फम गरेर ल्याउन आग्रह गरे। 

उनले बैंकको ब्याजदरमा छिट्टै सहजता आएको र सेयर बजार लगायत घरजग्गा कारोबारमा रहेका सीमाहरूलाई अझ खुकुलो बनाई अघि बढ्नुपर्ने बताए।  यस्तै, कर्जामा अनुत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनर्विचार गर्न आवश्यक रहेको उनको भनाई छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.