बुधबार, कार्तिक ७,२०८१ 08:01:09
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:09
IME remit
Global IME Bank Limited

हकप्रदका लागि रिडी पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

Hyundai Nepal
हकप्रदका लागि रिडी पावरको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अन्ुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य २१६.६७ रुपैयाँ कायम भएको छ ।  

आज कम्पनीकोे सेयरमूल्य प्रतिकित्ता २७५ रुपैयाँमा बन्द भएको थियो । भोलि यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।  

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि एक दिनका लागि बुक क्लोज गर्दैछ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.