बिहीबार, असार १२,२०८२ 05:55:12
  • बिहीबार, असार १२,२०८२ 05:55:12
Global IME Bank Limited

फेदीखोला जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी, आईपीओ निष्कासन गर्ने तयारी

Hyundai Nepal
फेदीखोला जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी, आईपीओ निष्कासन गर्ने तयारी
Nabil Bank Limited

काठमाण्डौ । फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । ४.३ मेगावाट क्षमताको यो आयोजनाको लगानीका लागि फेदीखोला (थुम्लुङ) हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता सम्पन्न भएको छ ।  

बिहीबार सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रकाश चन्द्र दुलाल र बैंकका तर्फबाट पुर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावालीले हस्ताक्षर गरे । बैंकले ५० करोड रूपैयाँ फेदीखोला (थुम्लुङ्ग) जलविद्युत आयोजनामा लगानी गर्नेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

आयोजनाको कुल लागत ९४ करोड रूपैयाँ रहेको छ भने स्वपुँजी लगानी ४४ करोड रूपैयाँ हुनेछ । साउनमसान्तसम्म कम्पनीलाई प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिवर्तन गरी स्वपँजीको ४४ करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी कम्पनीले गरेको छ ।  

२०८२ असोज भित्र सम्पन्न हुने यस आयोनाको लागि आवश्यक जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सकिएको कम्पनीले जनाएको छ । सिभिल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.