काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा कारोबार खुलेकै दिन अपर सर्किट लागेको छ ।
आज कारोबार खुलेको ५ मिनेटमा नै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयरमूल्य १०५ रुपैयाँले बढेर प्रतिकित्ता ११ सय ६२ रुपैयाँ कायम भएको छ ।
मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि खुलेको थियो ।
नेप्सेमा कम्पनीको कुल ७० लाख ८ हजार ५८३.४५ कित्ता सेयर सूचीकृत भएको छ ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १ हजार ५७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको थियो । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएमपीडीए’ संकेत प्रदान गरेको छ ।
साविकका साधना लघुवित्त र सबैको लघुवित्त १ः१ अनुपातमा एक आपसमा मर्ज भएका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpeg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                