आईतवार, आश्विन २७,२०८१ 09:37:05
IME remit
  • आईतवार, आश्विन २७,२०८१ 09:37:05
IME remit
Global IME Bank Limited

दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

Hyundai Nepal
दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक को पहिलो २ महिनामा १४ अर्ब ६२ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।  

यो वर्षको साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको साउनमा भने ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

गत आर्थिक वर्ष ५२ देशबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।  गत आवमा चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै केम्यान टापुहरुबाट १३ अर्ब १० करोड रुपैयाँबराबरको लगानीको प्रतिबद्धता आएको थियो ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

गत आर्थिक वर्ष नेपालमा कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.