Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ६०% छुटको व्यवस्था

Global IME Bank Limited
प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ६०% छुटको व्यवस्था
Nabil Bank Limited

 

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा  ६० प्रतिशत छुट दिने भएको छ।  

कम्पनीले समुन्नती जीवन बीमा योजनाबाहेक अन्य सबै व्यतीत भएका बीमालेख नवीकरण गर्दा नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा ६० प्रतिशत छुटको व्यवस्था गरेको हो। कम्पनीले फागुन १ गतेदेखि  फागुन १५ गतेसम्म नविकरण गर्दा यस्तो छुट प्रदान गरिने जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।  

यस्तै यसअघि विलम्ब छुट सुविधा प्राप्त गरेका बीमालेखहरुलाई भने यस योजनामा समावेश नगरिने कम्पनीले जनाएको छ ।  यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने कम्पनीले स्पष्ट पारेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.