बुधबार, असार १०,२०८३ 07:39:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:39:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जाडो मौसमलाई लक्षित गर्दै सिजी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

Laxmi Sunrise Bank Limited
जाडो मौसमलाई लक्षित गर्दै सिजी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

काठमाण्डौ । जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडोयामलाई लक्षित गर्दै सिजीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सिजीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, एसी इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराइएको छ ।

New Office
CG Motors
Garima Development Bank

जाडो मौसममा तातो पानि पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानि तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरि सिजीद्वारा बजारमा सर्वत्र उपलब्ध गराइ आएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बन्ने कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै,मोटरमा १० वर्षको वारेन्टि भएको सिजीको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने कम्पनीले उल्लेख गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.