शनिबार, असार २८,२०८२ 05:31:10
  • शनिबार, असार २८,२०८२ 05:31:10
Global IME Bank Limited

नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने

Hyundai Nepal
नेपालपे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १०% क्यास ब्याक पाइने
Shivam Cement

काठमाण्डौ । नेपालपे क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा ग्राहकहरुले १०% वा अधिकतम रु १०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

उक्त अफर नेपालभरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त अफरमा ग्राहकहरुले सेल्स बेरीका स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर  स्क्यान गरी भुक्तानी गरी प्रतिदिन एक कारोबारमा क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । अफर अवधिभरि भने ३ पटक सम्म क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

ग्राहकले आफू सँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायःजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी  नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.