सेयरबजारका कम्पनीमा विदेशी लगानी भित्र्याउन राष्ट्रबैंकको अनुमति नचाहिने, स्वीकृत भन्दा बढी पनि ल्याउन पाइने
काठमाण्डौ । सरकारले घोषणा गरेको लगानी सम्मेलनको तयारी सुरु नहुँदै नेपाल राष्ट्रबंैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सम्बन्धी व्यवस्थामा लचक नीति अपनाएको छ । नेपाल राष्ट्रबैंकको विदेशी विनियम व्यवस्थापन विभागले नेपाल राष्टबैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संसोधन गर्दै विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त बैंक तथा...

