बिहीबार, असार ११,२०८३ 10:02:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:02:05
अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको यस्तो आग्रह
NEPAL RASTRA BANK

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको यस्तो आग्रह

काठमाण्डौ । पछिल्लो समय अनलाइन माध्यमबाट हुने वित्तीय ठगीका घटना वृद्धि भईरहेका छन् । अपरिचित व्यक्ति वा नम्बरबाट बाट्सएप, म्यासेन्जर र भाइबर मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमार्फत ठगीने क्रम बढेको छ ।  यस्ता माध्यममा विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने,...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.७९ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१५ रुपैयाँ कायम भएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.६६ रुपैयाँ र बिक्रीदर १४७.३२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.१८ रुपैयाँ र बिक्रीदर १७५.९६ रुपैयाँ कायम भएको छ ।  

इतिहासकै कमजोर बन्यो नेरु, कारण यस्तो
BANKING

इतिहासकै कमजोर बन्यो नेरु, कारण यस्तो

काठमाण्डौ । यो साता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । शनिवार नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको हो । यो दिन राष्टबैंकले एक अमेरिकी डलरको खरीद तथा बिक्रीमूल्य क्रमशः १३४.२० र १३४.८० रुपैयाँ तोकेको छ । नेपाली रुपैयाँ यति धेरै अवमूल्यन हालसम्म भएको थिएन ।  अक्टोबर ११ अर्थात शुक्रबारका लागि केन्द्रीय बैंकले अमेरिकी...

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’
BANKING

दसैंविदा मनाउन यूरोप निस्किए मनोज ज्ञवाली, ‘ऋण गरेर तडकभडक नगर्नू, नोट नरङ्याउनू’

काठमाण्डौ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली दसैंविदाको सदुपयोग गर्दै यूरोप भ्रमणमा निस्किएका छन् ।  दसैंविदाअघि बिजशालासँग कुरा गर्दै ज्ञवालीले यसपटक यूरोपीय मुलुकहरु फ्रान्स, जर्मनी, पोर्चुगल लगायतमा घुम्न जाने तयारी रहेको बताएका थिए ।  दसैं भन्नेबित्तिकै ज्ञवालीलाई पनि गाउँघरकै याद आउँछ । दसैंमा गाउँमा पिङ खेलेको, मामाघर गएको उनलाई निकै याद आउँछ । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.५९ रुपैयाँ र बिक्रीदर १४७.२४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१६ रुपैयाँ कायम भएको छ ।  

माछापुच्छ्र्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा
BANKING

माछापुच्छ्र्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । यस एम–कार्ड सेवामार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक÷धार्मिक÷ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी...

दशैंको बिदामा कुन बैंकको कुन शाखा कार्यालय रहनेछन् खुला ? यस्तो छ सूची
BANKING

दशैंको बिदामा कुन बैंकको कुन शाखा कार्यालय रहनेछन् खुला ? यस्तो छ सूची

काठमाण्डौ । दशैंमा विभिन्न वाणिज्य बैंकले ग्राहकहरुको सुविधाका लागि विभिन्न शाखा कार्यालयहरु खुला राख्ने भएका छन् । बैंकहरुले काठमाण्डो उपत्यका र बाहिरका केही निश्चित समयका लागि आफ्ना शाखा कार्यालयहरु खुला राख्न लागेका हुन् । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते परेको द्वादशीको सार्वजनिक बिदामा बैंकहरुले आफ्ना शाखा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४६.९५ रुपैयाँ र बिक्रीदर १४७.६१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.४४ रुपैयाँ र बिक्रीदर १७६.२२ रुपैयाँ कायम भएको छ ।  

‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा, रियल टाइममा ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा
BANKING

‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा, रियल टाइममा ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दशैं, तिहार र चाडपर्वलाई लक्षित गरी हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागत रुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गरिएको बैंकले जनाएको छ ।  यसअन्तर्गत ग्राहकहरुले सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत तल...

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने
BANKING

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने
BANKING

दशैंमा माछापुच्छ्रे बैंक र प्रभु बैंकका यी शाखाहरु खुला रहने

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
BANKING

ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोई बिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहनुभएको नेपालीहरुले माइ जोईको रेमिटेन्स एपबाट सहज रुपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन सक्नेछन ।उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी...

स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत
BANKING

स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्रबैंकबाट स्वीकृत

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडबाट भएको लाभांशसम्बन्धी प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएको छ ।  स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १४.२५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। 

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस छैन
BANKING

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस छैन

काठमाण्डौ । सानिमा बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  बैंकको असोज २२ गते साँझ ७ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको हो । 

सेयरमूल्य ६०० माथि, लाभांश चाहिँ शून्य ! विकल्प मर्जर हो ?
BANKING

सेयरमूल्य ६०० माथि, लाभांश चाहिँ शून्य ! विकल्प मर्जर हो ?

काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६०० रुपैयाँभन्दा बढीमा सेयर कारोबार भइरहेको बेष्ट फाइनान्स कम्पनी लिमीटेडले सेयरधनीको हात खालि राख्दै वार्षिक साधारणसभा आह्वान गरेको छ ।  फाइनान्सको असोज २२ गते बसेको सञ्चालक समितिको ५९१ औं बैठकले आगामी कात्तिक १४ गते बुधबारका दिन काठमाण्डौको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो २७ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय...

सुनचाँदी धितो राखेर ५० लाखभन्दा बढी ऋण नपाइने, धेरै लिएकालाई २ वर्षको समय
BANKING

सुनचाँदी धितो राखेर ५० लाखभन्दा बढी ऋण नपाइने, धेरै लिएकालाई २ वर्षको समय

काठमाण्डौ । तपाईसँग करोडौंको सुनचाँदी भए पनि आपतकालीन अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट लोन लिनु परे ५० लाख रुपैयाँभन्दा बढी पाउनुहुने छैन ।  राष्टबैंकले “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन÷परिमार्जन÷थप गर्दै मंगलबारदेखि यस्तो व्यवस्था गरेको हो । 

बैंकका ठूला सेयरधनी र उच्च अधिकारीप्रति राष्ट्रबैंक निर्मम, कर्जा र सुविधामा थप कडाईं
BANKING

बैंकका ठूला सेयरधनी र उच्च अधिकारीप्रति राष्ट्रबैंक निर्मम, कर्जा र सुविधामा थप कडाईं

काठमाण्डौ । नेपाल राष्ट्रबैंक बैंक तथा वित्तीय संस्थाका ठूला सेयरधनी, व्यवस्थापनका उच्च अधिकारीप्रति थप निर्मम बनेको छ ।  केन्द्रीय बैंकले उनीहरुले लिने कर्जा तथा गैरकोषमा आधारित सुविधामा समेत थप कडाईं गरेको हो ।  बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संसोधन गर्दै राष्ट्रबैंकले यस्तो व्यवस्था गरेको हो । 

मार्जिन कल आउँदा धितो नथपे बैंकले नै ऋणिको सेयर बिक्री गर्न पाउने
BANKING

मार्जिन कल आउँदा धितो नथपे बैंकले नै ऋणिको सेयर बिक्री गर्न पाउने

काठमाण्डौ । सेयर बजारको मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएर मार्जिन कल भएको समयमा ऋणिले थप सुरक्षण नराखे बैंक तथा वित्तीय संस्थाले आफैं सेयर बिक्री गरेर ऋण असूल्न पाउने भएका छन् ।  यस्तै, केन्द्रीय बैंकले सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोको रुपमा गणना गर्न पाइने व्यवस्था गरिदिएको छ ।...

प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट रु. ५० लाख सहयोग
BANKING

प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट रु. ५० लाख सहयोग

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.