बिहीबार, असार ११,२०८३ 08:15:54
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:15:54
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलक्षित समझदारी
BANKING

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलक्षित समझदारी

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच आगामी ११.११ अभियानका लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
BANKING

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

महाप्रसाद अधिकारी फेरि बने ‘सी’ ग्रेडका गभर्नर, गत वर्षको भन्दा खस्कियो स्तर
BANKING

महाप्रसाद अधिकारी फेरि बने ‘सी’ ग्रेडका गभर्नर, गत वर्षको भन्दा खस्कियो स्तर

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विश्वभरका केन्द्रीय बैंकका प्रमुखहरुको र्‍यांकिङको सूचीमा पुनः 'सी' ग्रेडमा परेका छन् ।  अघिल्लो वर्ष बी माइनसमा उक्लिएका उनलाई अमेरिकाको ग्लोबल म्यागजिनले २०२४ का लागि पुनः 'सी' ग्रेडमा झारिदिएको हो ।  यसरी गभर्नर महाप्रसाद अधिकारीको र्‍याङ्क अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा थप खस्किएको छ । 

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)
BANKING

घाटाबाट तङ्ग्रिदै फाइनान्स कम्पनी, मुनाफा र इपीएसमा देखियो सुधार(मुख्य सूचकहरुको तुलनात्मक विश्लेषण)

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुले १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएका हुन् ।आर्थिक वर्षको तुलनामा फाइनान्स कम्पनीहरुले नाफामा सुधार गर्न सफल भएका छन् । गत आ.व.को पहिलो त्रैमासमा समग्रमा फाइनान्स कम्पनीहरु ५ करोड ६१ लाख रुपैयाँ घाटामा थिए । गत वर्ष ८ वटा कम्पनी घाटामा रहेकोमा यस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४४.९१ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४.७८ रुपैयाँ कायम भएको छ ।  

ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो
Capital Market

ब्याज आम्दानी घट्दा कर्णाली डेभलपमेन्ट बैंक १.९८ करोड घाटामा, खराब कर्जा अनुपात ७.२७% पुग्यो

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार यो अवधिमा बैंक १ करोड ९८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  पहिलो त्रैमाससम्म बैंकले ९ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि...

‘सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना नेपालको सन्दर्भमा अत्यावश्यक’
BANKING

‘सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना नेपालको सन्दर्भमा अत्यावश्यक’

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु र सरोकारवालाहरुको व्यापक सहभागितामा ए सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस विषयक उच्चस्तरीय वृहत छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।  नेपालका बैंक तथा वित्तीय संस्थाहरुकोे खराब÷निष्क्रिय कर्जा, गैर बैंकिङ सम्पत्तिमा भएको...

लक्ष्मी सनराइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार
BANKING

लक्ष्मी सनराइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।बैंकको पोखरा महानगरपालिका –६ स्थित बुढी बजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न.६ स्थित हल्लनचोक(लेकसाइड(मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न.२७ स्थित लेखनाथ(तालचोक शाखा) मार्फत सेवा लिन सक्नेछन्...

सानिमा बैंकले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
BANKING

सानिमा बैंकले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा डाकेको हो ।  बैंकको २० औं साधारण सभा आगामी मंसिर ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश
BANKING

प्राइम कमर्सियल बैंकले घोषणा गर्‍यो लाभांश

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड बाट सम्मानित
BANKING

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड बाट सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरेका हुन् । विश्वसनीयता, वित्तीय...

नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा विकास आनन्द नियुक्त
BANKING

नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा विकास आनन्द नियुक्त

काठमाण्डौ । नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा विकास आनन्द नियुक्त भएका छन् । भारतीय स्टेट बैंक(एसबीआई)का तर्फबाट खटिई आएका आनन्दलाई बैंकको प्रमुख सञ्चालन अधिकृत नियुक्त गरिएको हो ।  

सिटिजन्स बैंकको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

सिटिजन्स बैंकको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सुनसरी जिल्लाको हरिनगरा गाँउपालिकामा रहेको उक्त शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ११ गते)का लागि सार्वजनिक गरेको छ । जसअनुसार आज विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.९३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२४ रुपैयाँ र बिक्रीदर १७५.०२ रुपैयाँ कायम भएको छ ।  

कामना सेवा विकास बैंकलाई साफा अवार्ड
BANKING

कामना सेवा विकास बैंकलाई साफा अवार्ड

काठमाण्डौ । कामना सेवा विकास बैंक, साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’बाट सम्मानित हुने भएको छ । बैंक साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो ।  साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२÷२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय...

राष्ट्रबैंकले यो वर्ष धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने, मूल्य पनि सोही दिन तोक्ने
BANKING

राष्ट्रबैंकले यो वर्ष धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने, मूल्य पनि सोही दिन तोक्ने

काठमाण्डौ । तिहारअघि आउने धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान भित्र्याउने चलन नेपालमा समेत तीव्र रुपमा बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्रबैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिनहरु समेत तोकिदिएको छ ।  नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभाग,...

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ९ गते)का लागि सार्वजनिक गरेको छ । जसअनुसार आज विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४४.९० रुपैयाँ र बिक्रीदर १४५.५५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.१३ रुपैयाँ र बिक्रीदर १७४.९१ रुपैयाँ कायम भएको छ ।  

एनआईएमबीले नेपालमै पहिलोपटक ल्यायो भिसा वेयरेबल स्टिकर, डिभाइसमा ट्याप गरेरै भुक्तानी गर्न सकिने
BANKING

एनआईएमबीले नेपालमै पहिलोपटक ल्यायो भिसा वेयरेबल स्टिकर, डिभाइसमा ट्याप गरेरै भुक्तानी गर्न सकिने

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआईएमबी)ले नेपालमै पहिलोपटक भिसा वेयरेबल स्टिकर अनावरण गरेको छ । बैंकले अलोफ्ट होटलमा भएको कार्यक्रममा नेपालकै पहिलो भिसा वेयरेबल स्टिकर ‘एनआइएमबी पेवेयर’ भित्र्याएको हो ।  यो नयाँ पेमेन्ट सोलुसनमार्फत ग्राहकहरुलाई कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरणमा ट्याप गरेको आधारमा कन्ट्याक्टलेस कारोबार गर्न सक्नेछन् । यो नयाँ...

मुक्तिनाथ बैंकले प्रवद्र्धन गरेको पहिलो म्युचुअल फण्ड आउने, धितोपत्र बोर्डबाट आईपीओ निश्कासनको स्वीकृति
BANKING

मुक्तिनाथ बैंकले प्रवद्र्धन गरेको पहिलो म्युचुअल फण्ड आउने, धितोपत्र बोर्डबाट आईपीओ निश्कासनको स्वीकृति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति दिएको छ ।  मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ लाई इकाईहरु जारी गर्न बोर्डले स्वीकृति दिएको हो । 

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ८ गते(का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ ।  यसअघि बुधबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.२३ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.