काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सुनसरी जिल्लाको हरिनगरा गाँउपालिकामा रहेको उक्त शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।
उक्त शाखा कार्यालय कात्तिक ११ गतेदेखि हालको भवनको पूर्व तर्फ जोडिएको भवनको पहिलो तल्लाबाट बैंकिङ कारोबार सञ्चालन हुने भएको बैंकले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                