बिहीबार, असार ११,२०८३ 08:15:34
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:15:34
लेमन ट्री प्रिमियरमा सिटिजन्स बैंकका ग्राहकले २०% सम्म छुट पाउने
BANKING

लेमन ट्री प्रिमियरमा सिटिजन्स बैंकका ग्राहकले २०% सम्म छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौंस्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न
BANKING

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै,कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २२ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.५६ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ कायम भएको छ ।  यसअघि गत कात्तिक २० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर...

बैंक तथा वित्तीय संस्थामा‘केवाईसी’ भर्नु पर्ने बाध्यताबाट छुटकारा
BANKING

बैंक तथा वित्तीय संस्थामा‘केवाईसी’ भर्नु पर्ने बाध्यताबाट छुटकारा

काठमाण्डौ । अब ग्राहकहरुले बैंक तथा वित्तीय संस्थामा गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई लिन सक्ने गरी सरकारले व्यवस्था गर्न लागेको हो । यस व्यवस्थाबाट हरेक वर्ष केवाईसी फारम भर्नुपर्ने बाध्यताबाट नागरिकले छुटकारा पाउने भएका छन् ।  गत बिहीबार जारी भएको...

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले आज(कात्तिक २१ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको १३४.२८ र बिक्रीदर १३४.८८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम थियो ।  आज एक यूरोको खरिददर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड...

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
BANKING

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

काठमाण्डौ । सिटिजन्स बैंक र अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ ।  सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २ हजारसम्मको छुट र क्रेडिट...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त
BANKING

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त भएका छन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सहायक महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
BANKING

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो ।  उक्त सभा मंसिर २७ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र सोही हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने...

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २० गते(का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम भएको छ ।  यसअघि एक अमेरिकी डलरको बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको थियो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४५.४३ रुपैयाँ र बिक्रीदर १४६.०८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.५३ रुपैयाँ र बिक्रीदर १७४.३० रुपैयाँ कायम भएको छ ।  

बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने
BANKING

बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आ.ब. २०७९-२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकहरुमा...

अमेरिकी डलरको भाउ आज पनि स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ आज पनि स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १५ गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यहि मूल्य कायम थियो ।  यस्तै आज एक यूरोको खरिददर १४५.३९ रुपैयाँ र बिक्रीदर १४६.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.१२ रुपैयाँ र...

कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम
BANKING

कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना वरिष्ठ कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम रामशाहपथ काठमाण्डौस्थित तालिम हलमा सफलतापूर्वक सम्पन्न गरेको हो ।  कात्र्तिक १२ र १३ गते दुई दिनसम्म सञ्चालित यस प्रशिक्षण कार्यक्रमले बढ्दो प्रतिस्पर्धी बजारमा बैंकको रणनीतिक दृष्टिकोण...

युनिलिभर नेपालको ३१ औं साधारण सभा सम्पन्न
BANKING

युनिलिभर नेपालको ३१ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कात्तिक १२ गते सम्पन्न भएको हो ।  सभामा गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ ।  

गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाईनल खेलमा प्रति गोल रु. १ लाख पुरस्कार  दिने
BANKING

गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाईनल खेलमा प्रति गोल रु. १ लाख पुरस्कार दिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।  बंगलादेशविरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास,...

नबिल बैंकले घोषणा गर्यो लाभांश
BANKING

नबिल बैंकले घोषणा गर्यो लाभांश

काठमाण्डौ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यहि मूल्य कायम थियो ।  यस्तै आज एक यूरोको खरिददर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२५ रुपैयाँ र...

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
BANKING

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ ।यस सम्झौताअनुसार देशबाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको २० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रमअन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्यपश्चात प्रभातफेरी गरिएको थियो ।  केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल,...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १४५.२१ रुपैयाँ र बिक्रीदर १४५.८६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२१ रुपैयाँ र बिक्रीदर १७४.९९ रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.