बिहीबार, असार ११,२०८३ 03:18:04
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:18:04
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.८४ रुपैयाँ र बिक्रीदर १४९.५० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम भएको छ ।  

एभरेष्ट बैंकले सेयरधनीलाई ‘दशैं खर्च’ दिने, आइतबार राष्ट्रबैंकमा प्रस्ताव पेश हुँदै
BANKING

एभरेष्ट बैंकले सेयरधनीलाई ‘दशैं खर्च’ दिने, आइतबार राष्ट्रबैंकमा प्रस्ताव पेश हुँदै

काठमाण्डौ । विगत केही वर्षदेखि निकै राम्रो वित्तीय विवरण प्रकाशन गर्दै आएको एभरेष्ट बैंक लिमीटेड लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।  बैंकको भदौ २१ गते अपरान्ह १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(बोनसमा लाग्ने करसहित) वितरणको घोषणा गरेको छ ।  बैंकले गत वर्षको...

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,यी ३ पदका लागि कर्मचारी माग
BANKING

ग्रीन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर,यी ३ पदका लागि कर्मचारी माग

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ वटा पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर,रिलेशनसिप अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो ।  बैंकले नवलपुर,कास्की र बाग्लुङका लागि ब्रान्च म्यानेजर,नवलपुर,कास्की र तनहुँका लागि रिलेशनसिप म्यानेजर र नवलपुर कास्की तनहुँ र बाग्लुङका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ ।  

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
BANKING

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(भदौ २१ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ कायम भएको छ ।  यसअघि गत साउन २५ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ...

कुमारी बैंकको तीज लक्षित क्यास ब्याक योजना
BANKING

कुमारी बैंकको तीज लक्षित क्यास ब्याक योजना

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ ।  बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुनेगरि खोलिएका महिला लाभ ग्राहीहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना...

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त
BANKING

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।  उनको ४ वर्षे कार्यकाल भदौ ३१ गते समाप्त हुँदैछ । उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको...

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९% ले घट्यो, खुद ब्याज आम्दानीमा पनि ३६% को गिरावट
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९% ले घट्यो, खुद ब्याज आम्दानीमा पनि ३६% को गिरावट

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १  करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७३.९९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चौथो त्रैमाससम्म बैंकले १० करोड ४४ लाख रुपैयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ कायम भएको छ ।  

कुमारी बैंकका ग्राहकलाई काठमाण्डौ नेत्रालयमा छुट दिने सम्झौता
BANKING

कुमारी बैंकका ग्राहकलाई काठमाण्डौ नेत्रालयमा छुट दिने सम्झौता

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाण्डौस्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श÷जाँच, अनुसन्धान र...

गभर्नर अधिकारी SARFII को अध्यक्ष चयन
NEPAL RASTRA BANK

गभर्नर अधिकारी SARFII को अध्यक्ष चयन

काठमाण्डौ । South Asia Region Financial Inclusion Initiative (SARFII) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी SARFII को अध्यक्ष चयन भएका छन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी 'Alliance for Financial Inclusion (AFI) - Global Policy Forum' s को बैठक चलिरहेको छ ।  

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  

आज पनि बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज पनि बढ्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(भदौ १९ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ कायम थियो ।  

महालक्ष्मी विकास बैंकद्वारा ‘एनएफआरएस ईसीएल’ कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर
BANKING

महालक्ष्मी विकास बैंकद्वारा ‘एनएफआरएस ईसीएल’ कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।  यस समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ  । साथै, यसको...

नबिल बैंकको एसएसई फेलोसिप कार्यक्रममा आवेदन दिने समय थप
BANKING

नबिल बैंकको एसएसई फेलोसिप कार्यक्रममा आवेदन दिने समय थप

काठमाण्डौ । नबिल एसएसई फेलोसिपमा आवेदन दिने समय थप गरिएको छ । फेलोशिप कार्यक्रममा आवेदन दिने समयावधि भदौ २९ गतेसम्म  लम्बाइएको छ । यसअघि यस कार्यक्रममा भदौ १४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।  नबिल बैंकले Nabil School of Social Entrepreneurship- फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली...

नबिल बैंकको विशेष साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित
BANKING

नबिल बैंकको विशेष साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाण्डौ । नबिल बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा भदौ १७ गते सम्पन्न भएको हो ।  उक्त विशेष साधारण सभाले ५ अर्ब रुपैयाँबराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको छ ।

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज(भदौ १८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको थियो ।  

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक
BANKING

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।  बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बा...

नक्कली नोट बनाउने ८ जना पक्राउ
BANKING

नक्कली नोट बनाउने ८ जना पक्राउ

काठमाण्डौ । सर्लाहीबाट नक्कली नोट बनाउने ८ जना पक्राउ परेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जना पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये २ जना भारतीय र ६ जना नेपाली हुन् ।  पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.९१ रुपैयाँ र बिक्रीदर १४८.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.