बिहीबार, असार ११,२०८३ 05:06:26
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:06:26
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०३ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४९.२७ रुपैयाँ र बिक्रीदर १४९.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ कायम भएको छ ।  

बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो
NEPAL RASTRA BANK

बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार साउन महिनासम्ममा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय
BANKING

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाण्डौ। सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।यसअघि सरकारले २०८० कात्तिक २७ गते  टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली
BANKING

२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली

काठमाण्डौ। वीर अस्पतालमा अवरुद्ध भएको विद्युत् २४ घण्टापछि सुचारु भएको छ। बुधबार बिहान करिब १० बजेदेखि नै ट्रान्समिटर पड्केर अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ।२४ घण्टा विद्युत् अवरोध हुँदा दन्त विभागको सेवा केही अवरोध भएको थियो। इमर्जेन्सी उपचार सेवामा जेनेरेटरको प्रयोग गरिएको अस्पतालले जनाएको छ।

महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर
NEWS

महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ। महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्।विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष...

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता
BANKING

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवद्र्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले...

११६.१९% ले बढ्यो आरटीजीएस कारोबार, ३२ लाख बढी मोबाइल बैंकिङ ग्राहक थपिए
NEPAL RASTRA BANK

११६.१९% ले बढ्यो आरटीजीएस कारोबार, ३२ लाख बढी मोबाइल बैंकिङ ग्राहक थपिए

काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) प्रणालीबाट असार महिनामा ६४ खर्ब बढीको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार असार  महिनामाआरटीजीएस)मार्फत ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको भुक्तानी कारोबार भएको हो ।  यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११६.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको...

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता
BANKING

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्यको लागि सम्झौता सम्पन्न भएको छ ।  बैंक र महासंघबीच महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमबीच उक्त...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.९१ रुपैयाँ र बिक्रीदर १४९.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.६० रुपैयाँ र बिक्रीदर १७५.३८ रुपैयाँ कायम भएको छ ।  

कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको  इजी लोन सुविधाका लागि सम्झौता
BANKING

कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

काठमाडौ। कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ। कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ।पहिलो चरणमा इसेवा एजेन्टहरूलाई...

बंगलादेश बैंकले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने, एस आलम ग्रुपको सेयर पनि अधिग्रहण गरिने
BANKING

बंगलादेश बैंकले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने, एस आलम ग्रुपको सेयर पनि अधिग्रहण गरिने

काठमाण्डौ । बंगलादेशको केन्द्रीय बैंक, बंगलादेश बैंक(बीबी)ले इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने भएको छ । केन्द्रयि बैंकका गभर्नर अहसन एच मन्सुरले अबको २–४ दिनमा इस्लामिक बैंकको सञ्चालक समिति भंग गर्ने बताएका हुन् ।  आज केन्द्रीय बैंकमा आयोजना गरिएको पत्रबार सम्मेलनमा गभर्नर मन्सुरले सञ्चालन समिति भंग गरेसँगै नयाँ केन्द्रीय बैंकले नयाँ सञ्चालक समिति गठन गर्ने समेत...

राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर
BANKING

राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो।उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ।नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ। नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड...

विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक, भारतसहित ३ देशका गभर्नरले पाए ए प्लस ग्रेड
BANKING

विश्वका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक, भारतसहित ३ देशका गभर्नरले पाए ए प्लस ग्रेड

काठमाण्डौ । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरका केन्द्रीय बैंकका उत्कृष्ठ गभर्नरहरुको सूची सार्वजनिक गरेको छ । म्यागेजिनले विश्वका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड प्रदान गर्दै ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२४’सार्वजनिक गरेको हो ।  गभर्नरहरुलाई उत्कृष्ठताका आधारमा ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेड प्रदान  गरिएको छ । ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड सन् १९९४ देखि...

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट
BANKING

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाण्डौ। नयाँ बानेश्वरस्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैङ्किङ तथा सेवाहरु सुचारु गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले समुदघाटन गरेको उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका...

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच ५ वर्षे समझदारी पत्रमा हस्ताक्षर
BANKING

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच ५ वर्षे समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  बैंक र स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच आपसी सम्झौता भएको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.१९ रुपैयाँ र बिक्रीदर १४८.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.८५ रुपैयाँ र बिक्रीदर १७४.६३ रुपैयाँ कायम भएको छ ।  

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)
BANKING

फाइनान्स कम्पनी: को बलियो, को धरासायी ? सेयर लगानीका लागि कुन उपयुक्त ?(टेबलसहित)

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईको पुरानो रेकर्ड भत्काउने उकालोतर्फ अग्रसर भइरहँदा बजारमा फाइनान्स कम्पनीहरुको निकै ठूलो चर्चा छ ।  खराब वित्तीय अवस्थाको नेपाल फाइनान्सको सेयरमूल्य कर्नरिङ गरी प्रतिकित्ता २४६६ रुपैयाँसम्म पुर्याइएपछि र त्यसलाई पछ्याउँदै बाँकी फाइनान्सको मूल्य पनि बढ्न थालेपछि लगानीकर्तामाझ यो समूहको चर्चा चुलिएको देखिन्छ ।  मुख्य वित्तीय...

नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा यस्तो छ व्यवस्था
NEPAL RASTRA BANK

नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा यस्तो छ व्यवस्था

काठमाण्डौ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ ।तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९० रुपैयाँ र बिक्रीदर १३४.५० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७७ रुपैयाँ र बिक्रीदर १४८.४३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.३५ रुपैयाँ र बिक्रीदर १७४.१३ रुपैयाँ कायम भएको छ ।  

बैंकहरूले उठाउन नसकेको ब्याज १.१९ खर्ब पुग्यो, एक वर्षमा २० प्रतिशतले वृद्धि
BANKING

बैंकहरूले उठाउन नसकेको ब्याज १.१९ खर्ब पुग्यो, एक वर्षमा २० प्रतिशतले वृद्धि

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ब्याज उठाउन नसक्दा १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ। २०७९ असारमा यो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो।असार २०८० मा ९९ अर्ब रहेको यस्तो ब्याज एक वर्षमा करिब २० अर्ब अर्थात् १९.८ प्रतिशत बढेको हो। असार २०७९ को...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.