बिहीबार, असार ११,२०८३ 05:06:25
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:06:25
मरमसलाको मूल्यमा सर्वाधिक वृद्धि, महङ्गी भने आधिले घट्यो
NEWS

मरमसलाको मूल्यमा सर्वाधिक वृद्धि, महङ्गी भने आधिले घट्यो

काठमाण्डौ। गत आर्थिक वर्षमा मरमसलाको मूल्य सबैभन्दा धेरै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार असार महिनाको मूल्य वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम देखाएको छ।राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने पछिल्लो आर्थिक तथा वित्तीय सम्बन्धी प्रतिवेदनमा मूल्य वृद्धि गत वर्षभन्दा कम हो।उपभोक्ताहरूले...

बंगलादेशका ६ वटा बैंक संकटमा
BANKING

बंगलादेशका ६ वटा बैंक संकटमा

काठमाण्डौ । बंगलादेशका ६ वटा बैंक संकटमा परेका छन् । बंगलादेशको केन्द्रीय बैंक,‘बंगलादेश बैंक’को सहायताका बाबजुत ६ वटा बैंकको चल्ति खातामा रकम अभाव देखिएको हो ।  रकम अभाव देखिने बैंकहरुमा नेशनल बैंक, फर्स्ट सेक्युरिटी इस्लामिक बैंक,सोसियल इस्लामिक बैंक,युनियन बैंक,ग्लोबल इस्लामिक बैंक र बंगलादेश कमर्स बैंक रहेका छन् । यी मध्ये ४ वटा बैंक सरियामा आधारित छन् । यी बैंकहरु...

समाज लघुवित्त: खेलाडीले सेयरमूल्य अचाक्ली बढाए, तर बढेन प्रमुख वित्तीय सूचकको चमक
BANKING

समाज लघुवित्त: खेलाडीले सेयरमूल्य अचाक्ली बढाए, तर बढेन प्रमुख वित्तीय सूचकको चमक

काठमाण्डौ । अपरेटरहरु छिरेपछि अत्यन्त कमजोर कम्पनी र प्रमुख वित्तीय सूचकहरु समेत अत्यन्त खराब रहेका कम्पनीहरुको सेयरभाउ रकेटको गतिमा कसरी उड्छ भन्ने एउटा उदाहरण बनेको छ समाज लघुवित्त ।  यो कम्पनी एक वर्षको अवधिमा केही खेलाडीहरुले कर्नरिंग गरी सबैभन्दा बढी मूल्य बढाइएको कम्पनी समेत हो । 

आज नेपाल बैंकको देशभरका यी शाखाहरु खुला रहने
BANKING

आज नेपाल बैंकको देशभरका यी शाखाहरु खुला रहने

काठमाण्डौ । आज जनैपुर्णिमा तथा रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ । आज बिदाको दिन नेपाल बैंकका केही शाखा कार्यालयहरु भने खुला रहने भएका छन् । बैंकले सूचना जारी गर्दै आज राजस्व संकलन, नगद कारोवार, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट एवं कर्जा असुली कार्य प्रयोजनार्थ यस बैंक केही शाखा खुला रहने जनाएको छ । बैंकका शाखा र एक्सटेन्सन...

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि
BANKING

तीन होलसेल माइक्रोफाइनान्सको वित्तीय स्वास्थ्य: अधिकांशमा सानाकिसान अगाडि

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा कारोबारको आधारमा दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  केन्द्रीय बैंककाअनुसार थोक कर्जाको कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  नेपाल राष्ट्र बैंकबाट रकम सापटी लिएर विभिन्न वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा परिचालन गर्ने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०१ रुपैयाँ र बिक्रीदर १३४.६१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.७९ रुपैयाँ र बिक्रीदर १४८.४५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२४ रुपैयाँ कायम भएको छ ।  

घट्यो अण्डाको मूल्य
BANKING

घट्यो अण्डाको मूल्य

काठमाडौ। अण्डाको मूल्य घटेको छ। नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार अण्डाको मूल्य घटेको हो। असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर ५ सय रुपैयाँ भएको छ। यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ। यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५...

बानेश्वरमा सडक भासियो
BANKING

बानेश्वरमा सडक भासियो

काठमाण्डौ। बानेश्वरचोकबाट शंखमुल जाने सडक भासिएको छ। आइतबार बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासिएको जनाइएको छ। अहिले त्यहाँ खाल्डो पुर्नको लागि काठमाडौं महानगरको डोजर लगिएको छ। वर्षातका कारण पछिल्लो समय राजधानीका सडकहरु एकपछि अर्को गर्दै भासिन थालेका छन्। 

एक वर्षमा विद्यार्थीले लगे विदेश १ खर्ब २५ अर्ब
BANKING

एक वर्षमा विद्यार्थीले लगे विदेश १ खर्ब २५ अर्ब

काठमाण्डौ। नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पढ्न र भ्रमणमा धेरै देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ।नेपालबाट विदेश घुम्न जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन्।...

चालु खाता रु.२.२१ खर्ब बचतमा
NEPAL RASTRA BANK

चालु खाता रु.२.२१ खर्ब बचतमा

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।  अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई रु.५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक...

ग्लोबल आइएमई बैंकका नायव सीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
BANKING

ग्लोबल आइएमई बैंकका नायव सीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ  क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको...

विदेशी विनिमय सञ्चिति ३२.६% ले वृद्धि, १३ महिनाको वस्तु आयात धान्न प्रयाप्त
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति ३२.६% ले वृद्धि, १३ महिनाको वस्तु आयात धान्न प्रयाप्त

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो ।  अघिल्लो आवसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई गत आवको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो...

बजारमा पैसा फालाफाल भएपछि एकैपटक १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल भएपछि एकैपटक १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट १ खर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज १ खर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान, प्रथम हुनेले जिते रु.५० हजार
BANKING

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान, प्रथम हुनेले जिते रु.५० हजार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले गत गत जेठ र असार महिनामा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।  व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०१ रुपैयाँ र बिक्रीदर १३४.६१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.२८ रुपैयाँ र बिक्रीदर १४७.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.९२ रुपैयाँ र बिक्रीदर १७३.६९ रुपैयाँ कायम भएको छ ।  यसैगरी एक अष्ट्रेलियन...

कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !
BANKING

कसरी गर्ने सेयर बजारमा लगानी ? यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा आम मानिसको चासो बढ्दै गएको छ। जस्तै डिम्याट लिनेको सङ्ख्या बढेको छ। यसले सेयर बजारप्रति सामान्य मानिसको चासो बढेको देखिन्छ। यो आफैमा राम्रो कुरा हो। यति भन्दै गर्दा सेयर बजार आफैमा जोखिम क्षेत्र पनि हो। जो नयाँ लगानीकर्ता हुनुहुन्छ उहाँहरुले सेयर बजारसम्बन्धी थाहा पाउन जरुरी छ।हरेक समूहका कम्पनीहरुको वित्तीय विवरण फरक हुन्छन्। बीमा...

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने
BANKING

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने

काठमाण्डौ। नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि बन्द हुने भएको छ। टेलिकमले आज सूचना जारी गर्दै टेलिकमको ग्राक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घन्टाका लागि ब्यालेन्स/रिचार्ज/प्याकेज/खरिदरक्वेरी सेवाहरू बन्द हुने जनाएको हो।सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।  राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ सहायक .सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक (सूचना प्रविधि) पदमा ५ जना गरी कुल ५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  

समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
BANKING

समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाण्डौ । बानेश्वरस्थित समाज डेन्टल हस्पीटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताबमोजिम प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन...

भदौ महिनाका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?
BANKING

भदौ महिनाका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

काठमाण्डौ । भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.४९ प्रतिशत कायम भएको छ । साउन महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७२ प्रतिशत थियो । यसरी साउन महिनाका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.