बिहीबार, असार ११,२०८३ 04:14:26
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:14:26
प्राइम कमर्सियल बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न
BANKING

प्राइम कमर्सियल बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भएको हो ।सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित)दिने...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य पुनःहालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २० गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२९ रुपैयाँ र बिक्रीदर १३५.८९ रुपैयाँ कायम भएको छ ।  यसअघि गत मंसिर १८ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर...

सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२४’ अवार्ड
BANKING

सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२४’ अवार्ड

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘द बैंकरले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।  द बैंकरले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजंङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज...

मुक्तिनाथ विकास बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने
BANKING

मुक्तिनाथ विकास बैंक र एनसीएचएलबीच सम्झौता, अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ ।यसबाट चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाईल्यान्ड, साउथ कोरिया, स्वीडेन,...

नेपाल एसबिआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा तिवारी नियुक्त
BANKING

नेपाल एसबिआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा तिवारी नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम कुमार तिवारी नियुक्त भएका छन् ।  मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
BANKING

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।  

प्राइम कमर्सियल बैंकको साधारण सभा आज , कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
BANKING

प्राइम कमर्सियल बैंकको साधारण सभा आज , कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  यस्तै, सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्ने, बैंक तथा अन्य...

उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

उच्च विन्दुबाट तल झर्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुबाट तल झरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको मूल्य आज भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १९ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२० रुपैयाँ र बिक्रीदर १३५.८० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र...

महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्ने, दृष्टिविहिन छडी प्रदान
BANKING

महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्ने, दृष्टिविहिन छडी प्रदान

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४०% छुट
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४०% छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् ।  समझदारी अनुसार...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु, यस्ता छन् विशेष अफर
BANKING

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु, यस्ता छन् विशेष अफर

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु भएकॊ छ। ‘सहजताको नयाँ परिभाषा उपहार सँगै’नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन...

मुद्दती निक्षेपमा ४ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा ४ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको  रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम सन् २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  बैंकले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.६६ रुपैयाँ र बिक्रीदर १४३.२९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.८२ रुपैयाँ र बिक्रीदर १७२.५८ रुपैयाँ कायम भएको छ ।  

बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजपनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बजारमा निक्षेपकाु तुलनामा कर्जा प्रवाहमा सुस्तता आउँदा अधिक तरलताको समस्या  देखिएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।  

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको वित्तीय अवस्था धरासायी भई नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान थालेको छ।  राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४२.४३ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.२१ रुपैयाँ र बिक्रीदर १७१.९७ रुपैयाँ कायम भएको छ ।  

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न
BANKING

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न  गरेको छ ।  शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवातथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम...

मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको सिबिफिनको ठहर
BANKING

मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको सिबिफिनको ठहर

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको छ ।  परिसंघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  ‘मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथ ाबाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग...

कर्णाली डेभलपमेन्ट बैंक कमजोरी ढाकछोप गर्न दुष्प्रचारमा, अटेर गरे इजाजतपत्र नै रद्द हुने !
BANKING

कर्णाली डेभलपमेन्ट बैंक कमजोरी ढाकछोप गर्न दुष्प्रचारमा, अटेर गरे इजाजतपत्र नै रद्द हुने !

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो वित्तीय अवस्थामा सुधार गर्न छाडेर दुष्प्रचारमा लागेको देखिएको छ ।  बैंक समस्याग्रस्त भई शीघ्र सुधारात्मक कारबाहीका क्रममा नयाँ विजिनेश नै गर्न नपाउने अवस्थामा पुगिसक्दा पनि बैंकको उच्च व्यवस्थापन भने आफूहरुको विषयमा गलत प्रचार भएको भन्दै दुष्प्रचारमा उत्रिएका छन् ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.