सुनको मूल्यमा अचाक्ली वृद्धि, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अचाक्ली वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.७९ प्रतिशत अर्थात प्रतिऔंस ४१.०४ डलरले वृद्धि भएको हो । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४१.०४ डलर पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य २.४८ प्रतिशत अर्थात ०.६७ प्रतिशतले बढ्दै प्रतिऔंस २७.४९ डलर पुगेको छ ।